पाठ चवालीस
वर्षाः सामान्य अवस्थामा पाँच दिन लाग्छ। कुनै बेला एक हप्ता नै लाग्छ। फरक-फरक बैंकको फरक-फरक नीति छ। तपाई उनीहरुसँग सोध्नुहोस् न। बैंकका कर्मचारीले तपाईलाई यसरी भन्न सक्नेछन-
यी क शिंग छी यी हौ लाई छ्यु।
वर्षाः "यी क शिंग छी", "एक हप्ता"।
कमलः यी क शिंग छी।
वर्षाः "यी हौ", "पछि"।
कमलः यी हौ।
वर्षाः "लाई छ्यु", "लिन आउनु"।
कमलः लाई छ्यु।
कः शिन खा शन मो श् हौ नंग पान हाउ?
वर्षाः अब हामी छिटो-छिटो आज सिकेका विषयहरु दोहर्याएर सिकौं-
"त्यौ ल", "हरायो"।
कमलः त्यौ ल।
वर्षाः "वो त छेन पाउ त्यौ ल"।, "मेरो पैसा राख्ने थैली हरायो"।
कमलः वो त छेन पाउ त्यौ ल।
वर्षाः "वो त यिंग हाँग खा ये त्यौ ल"।
कमलः "वो त यिंग हाँग खा ये त्यौ ल"।, "मेरो बैंक कार्ड पनि हरायो"।
वर्षाः ना नी कान ख्वाई क्वा श् पा।
कमलः "त्यसो भए तपाईं छिट्टै हराएको खबर दिनुहोस्"।, "ना नी कान ख्वाई क्वा श् पा"।
वर्षाः "कान ख्वाई क्वा श्", "हराएको खबर छिट्टै दिनु"।
कमलः कान ख्वाई क्वा श्।
वर्षाः "यी क शिंग छी यी हौ लाई छ्यु"।, "एक हप्तापछि लिन आउनुहोस्"।
कमलः यी क शिंग छी यी हौ लाई छ्यु।
वर्षाः अब आजको पूरा वार्तालाप सुनौं।-
वार्तालाप एक
कः वो त छेन पाउ त्यौ ल।
खः पु याओ ट्राउ ची, वो पाँग नी ट्राउ।
वार्तालाप दुइ
कः वो त यिंग हाँग खा ये त्यौ ल।
खः ना नी कान ख्वाई क्वा श् पा।
कः क्वा श् श्यु याओ शन मो ट्रँग चेन नी?
खः श्यु याओ नी त हू ट्राउ ह खा हाउ।
वार्तालाप तीन
कः शिंग खा शन मो श् हौ नंग पान हाउ?
खः यी क शिंग छी यी हौ लाई छ्यु।
कमलः भर्खरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नुभयो होला भन्ने हाम्रो आशा छ। अब हामी "चिनियाँ संस्कृतिका झलक"तिर लागौं।
सुन भेट्टाएर पनि हराएको मानिसलाई फर्काउनु चिनियाँहरुको परम्परागत सुचरित्र हो। विमानस्थल, रेल्वे स्टेशन, भूमिगत रेल वा ट्याक्सी लगायतका सबै ठाउँमा "हराएको चीज फर्काउने क्षेत्र" खोलिएको हुन्छ। मानिसहरु आफूले भेट्टाएका सामान त्यहाँ बुझाउनआउँछन र चीजको मालिकले त्यहाँबाट आफ्नो हराएको चीज फेरि हात पार्छन। अहिले नेटमा पनि हराएको चीज फर्काउने वेभ-साइट छ। हराएका चीजमध्ये सानो चीजमा हातको पन्जा, चाबीदेखि लिएर ठूलो चीजमा मोबाइल, कम्प्युटर, चेक, बैंक खाता र नगद पैसा समेत पर्छन। अझ कहाँसम्म भने ट्याक्सीपछाडि राखिएको सुटकेससमेत पनि समावेश छ। ध्यान दिनुहोस्, मूल्यवान सामान हराएको भए अवश्य नै छिट्टै प्रहरी कार्यालयमा गएर खबर दिनुपर्छ।
वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "मेरो मनी ब्याग हरायो" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?
कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।