नेपाली

पाठ चौबीस

criPublished: 2014-01-28 14:04:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः चिनियाँ साथीसँग टेलिफोन गर्दा तिनीहरु सधैं नै "फुर्सदको बेलामा आउनोस" वा "फुर्सदको बेलामा खेल्न आउनोस"भन्ने वाक्य दोहर्‍याउने गर्छन। यो तपाईंप्रति तिनीहरुको मित्रता प्रदर्शन गर्ने वाक्य हो। औपचारिक निमन्त्रणा होइन। चिनियाँहरुबीच एकले अर्काको घर जानु सामान्य कुरा हो। पाहुनालाई निमन्त्रणा पठाउँदा समय तोक्नुपर्दैन। तपाईं कुनै साथीसँग भेट्न जानुअघि उसलाई भनेर उसको फुर्सदको बेलामा जान सक्नुहुन्छ। आधुनिक जीवनको तिब्र गति र आधुनिक सञ्चार तरिकाको विकासका कारणले गर्दा साथीहरु एकले अर्काको घरमा गएर भेट्ने अवस्था पहिलेभन्दा कम देखिन्छ। यसको सट्टा मोबाइलमार्फत छोटो सूचना वा इमेल आदि तरिकामार्फत आफ्नो शुभकामना व्यक्त गरिन्छ।

वर्षाः श्रोतामित्रहरु, आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईंलाई एउटा सानो प्रश्नः चिनियाँ भाषामा "मैले एउटा शब्दकोष किन्नचाहेको छु" भन्ने वाक्यलाई कसरी भन्ने?

कमलः यसको उत्तर हामीलाई इ-मेल वा पत्रबाट पठाउनोस। हाम्रो ठेगाना हो Nepali service, CRI-6,China Radio International,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ।

वर्षाः हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ च्यान।

कमलः चाई चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn