नेपाली

पाठ एकसट्ठी

criPublished: 2014-01-28 14:35:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

क: छिङ्ग वन तेन यिङ्ग चि तेन खाइ येन?

ख: च्वै चाउ त यी ठ्राङ्ग श् श्या ऊ स् तेन।

दयारामः गएको पाठको विषय आजलाई यत्ति नै। अब आजका मुख्य वाक्यहरुतर्फ लागौं।

आजका मुख्य वाक्यहरु यस प्रकार छनः

नि फिङ श शी ह्वान थीङ शन मो यीन युए?

वो च्वै आइ थीङ याउ कुन युए।

नि च्वै शी ह्वान त क शौ श् शै?

ट्र शौ क च्वै चिन थ पे लिउ शिंग।

दयारामः बर्षाजी, म संगीतप्रेमी हुँ। यसै कारणले चिनियाँमा "संगीत"लाई कसरी भन्ने? मलाई सिकाइदिनुहुन्छ?

बर्षाः भइहाल्छ। चिनियाँमा "संगीत"लाई "यीन युए" भन्दछौं।

दयारामः यीन युए। तिमी सामान्यतया कस्तो खालको संगीत सुन्न मन पराउँछौ भन्ने वाक्य चिनियाँमा कसरी भन्ने? बताइदिनुहुन्छ?

बर्षाः यसरी भन्न सकिन्छः नि फिङ श शी ह्वान थीङ शन मो यीन युए?

दयारामः नि फिङ श शी ह्वान थीङ शन मो यीन युए?

बर्षाः "फिङ श" भनेको "अरु वेलामा" ।

दयारामः फिङ श।

बर्षाः शी ह्वान, मन पर्नु।

दयारामः शी ह्वान।

बर्षाः शन मो, के।

दयारामः शन मो ।

बर्षाः यीन युए, हामीले भरखरै भनिसकेका छौं।

दयारामः यीन युए।

बर्षाः नि फिङ श शी ह्वान थीङ शन मो यीन युए?

दयारामः "नि फिङ श शी ह्वान थीङ शन मो यीन युए?" फुर्सदमा तिमी कस्तो खालको संगीत सुन्न मन पराउँछौ? अब तलको वार्तालाप सुन्नुहोस।

दयारामः बर्षाजी, "मलाई रक एण्ड रोलल मात्र सुन्न मन पर्छ" भन्ने वाक्यलाई चिनियाँमा कसरी भन्ने?

दयारामः वो च्वै आइ थीङ याउ कुन युए।

बर्षाः वो, म।

दयारामः वो।

बर्षाः च्यौ, मात्र।

दयारामः च्यौ।

बर्षाः आइ थीङ, सुन्न मन पर्नु।

दयारामः आइथीङ।

बर्षाः याउ कुन युए, रक एण्ड रोलल संगीत।

बर्षाः "रक एण्ड रोल" चिनियाँमा "याउ कुन युए" भन्दछौं।

दयारामः याउ कुन युए ।

बर्षाः वो च्वै आइ थीङ याउ कुन युए।

दयारामः "वो च्वै आइ थीङ याउ कुन युए"।, मलाई रक एण्ड रोल संगीत मात्रै मन पर्छ। अब आजको दोस्रो वार्तालाप सुन्नुहोस।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn