नेपाली

पाठ त्रिपन्न

criPublished: 2014-01-28 14:24:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः यसलाई "छिंग मान यि तेन श्वो"।

वर्षाः छिंग कृपया।

दयारामः छिंग।

वर्षाः मान, ढिलो वा विस्तार।

दयारामः मान।

वर्षाः यि तेन, अलिकति।

दयारामः यि तेन।

वर्षाः श्वो , भन्नु।

दयारामः श्वो ।

दयारामः छिंग मान यि तेन श्वो ।

वर्षाः मान यि तेन, अलि ढिलो।

दयारामः मान यि तेन।

वर्षाः श्वो । भन्नु।

दयारामः श्वो।

वर्षाः "छिंग मान यि तेन श्वो । अलि विस्तार भन्नुहोस।

दयारामः छिंग मान यि तेन श्वो।

वर्षाः अब आजका सम्पूर्ण वार्तालाप सुनौं।

वार्तालाप एक

कः वांग लाउ श् हाउ।

खः नि हाउ, यौ वन थि मा?

वार्तालाप दुइ

कः ट्र क च् श् शन मो यि स?

खः वो लाई कै नि चे श् यि श्या।

वार्तालाप तीन

कः छिंग निन चाई श्वो यि पेन।

खः हाउ त। ता च्या च् शी थिंग।

वार्तालाप चार

कः छिंग मान यि तेन श्वो ।

खः तुइ पु छि। कांग छाई वो श्वो त ख नंग थाइ ख्वाई ल।

वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी

दयारामः चीनका विश्वविद्यालयमा विभिन्न कक्षाबीच ठूलो फरक देखिन्छ। सामान्यतया विदेशी भाषाबारे अध्ययनरत कक्षामा दश जना जति मात्र विद्यार्थी हुन्छन्। यसबाट हरेक विद्यार्थीले प्रत्यक्ष अभ्यास गर्ने अवसर पाउँछन्। केही चर्चित सार्वजनिक कक्षामा आउने विद्यार्थीहरुको संख्या एक सयभन्दा बढी पुग्छ। पहिले विद्यार्थीले शिक्षकको कुरा सुन्ने मात्र गर्दछन् भने अब विद्यार्थीहरु झन झन बढी रुपमा आफ्नो पाठमा भाग लिने गर्दछन्। उदाहरणका लागि विद्यार्थीले आफ्नो क्लासमा केही प्रदर्शन गर्ने गर्दछन् र शिक्षकले पनि सधैं नै कुनै बिषयबारे छलफल गराउने गर्दछन। यसबाट विद्यार्थीले सम्बन्धित बिषयबारे अझ राम्ररी सिक्न पाउँछन।

वर्षाः आजको पाठ टुँग्याउनुअघि म एउटा सानो प्रश्न तपाईंलाई सोध्न चाहन्छुः छिंग मान यि तेन शो भन्ने वाक्यको नेपाली अर्थ के हुन्छ ?

दयारामः तपाईंहरुलाई यस प्रश्नको सही उत्तर थाहा छ भने हामीलाई आफ्नो जवाफ पठाउनुहोला। हाम्रो ठेगाना हो-

Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपाल

वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।

दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn