पाठ त्रिपन्न
मुख्य बिषयः
यौ वन थि मा?
ट्र क च् श् शन मो यि स?
छिंग निन चाई श्वो यि पेन।
छिंग निन मान यि तेन श्वो।
वर्षाः कक्षामा शिक्षकले सधैं नै विद्यार्थीलाई प्रश्न छ कि भन्ने कुरा सोध्ने गर्दछन्। यो कुरालाई चिनियाँ भाषामा "यौ मन थि मा?" भनिन्छ।
वर्षाः यौ, छ।
दयारामः यौ।
वर्षाः वन थि, प्रश्न वा समस्या।
वर्षाः मा, सहयोगी शब्द हो। ठोस अर्थ छैन।
दयारामः वन थि।
वर्षाः यौ वन थि? प्रश्न छ।
दयारामः यौ वन थि?
वर्षाः यौ वन थि मा? प्रश्न छ कि?
दयारामः यौ वन थि मा?
खः नि हाउ। यौ वन थि मा?
दयारामः यस अक्षरको अर्थ के हो भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ?
वर्षाः यसलाई "ट्र क च् श शन मो यि स" भनिन्छ।
वर्षाः ट्र क। यो।
दयारामः ट्र क।
वर्षाः च् , अक्षर।
दयारामः च्।
वर्षाः शन मो, के।
दयारामः शन मो।
वर्षाः यि स, अर्थ।
दयारामः यि स।
वर्षाः "ट्र क च् श शन मो यि स"? यस अक्षरको अर्थ के हो?
दयारामः ट्र क च् श शन मो यि स?
वर्षाः ट्र क च् , यो अक्षर।
दयारामः ट्र क च्।
वर्षाः श, हुनु।
दयारामः श।
वर्षाः शन मो यि स? अर्थ के हो?
दयारामः शन मो यि स?
वर्षाः ट्र क च् श् शन मो यि स?
दयारामः ट्र क च् श् शन मो यि स?
दयारामः तपाईंले पुनः एक पटक भन्नुहोस भन्ने वाक्यलाई कसरी भनिन्छ?
वर्षाः यसलाई "छिंग निन चाई श्वो यि पेन" भनिन्छ।
वर्षाः निन, तपाईं।
दयारामः निन।
वर्षाः चाई, पुन।
दयारामः चाई।
वर्षाः श्वो, भन्नु।
वर्षाः यि पेन, एक पटक।
दयारामः यि पेन।
वर्षाः "छिंग निन चाई श्वो यि पेन"। तपाईंले पुनः एक पटक भन्नुहोस्।
दयारामः छिंग निन चाई श्वो यि पेन।
वर्षाः छिंग, कृपया।
वर्षाः चाई श्वो यि पेन।
दयारामः चाई श्वो यि पेन।
वर्षाः "छिंग निन चाई श्वो यि पेन"। तपाईंले पुनः एक पटक भन्नुहोस।
दयारामः "अलि विस्तार भन्नुहोस" भन्ने वाक्यलाई कसरी भनिन्छ?