नेपाली

पाठ पैंतीस

criPublished: 2014-01-28 14:14:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कः ट्रु स् थेन।

कः फाँग फै पाउ ख्वो चाउ छान मा?

खः पाउ ख्वो चाउ छान।

कः छिंग वन निंग श्यु याओ शन मो फु ऊ?

खः वो याओ छी तेन त च्याओ शिंग फु ऊ।

वार्तालाप चार

कः छिंग वन ची तेन थ्वै फाँग?

खः श्या ऊ ल्याँग तेन ट् छेन।

कमलः अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब आजका मुख्य विषयतिर लागौं।

आजका मुख्य विषयहरुः

वो श्याँग चेन थौ फा।

शिउ यी श्या च्यौ ख यी ल।

वो श्याँग रान थौ फा।

पे चेन थाई तुआन ल।

कमलः वर्षाजी, तपाईंलाई विश्वास छ कि छैन? मेरो कपाल मैले आफैले काटेको हुँ। किनभने यहाँका हजामहरुमध्ये अंग्रेजी बोल्न जान्नेहरुको संख्या कमै छ। त्यसैले मैले एक सेटदार कपाल काट्ने साधन किनेको छु। मैले कपाल काट्ने कलद्बारा आफ्नै कपाल काटें।

वर्षाः हो र? तपाईं ज्यादै असामान्य मानिस हुनुहुँदो रहेछ। तर तपाईंले काट्नुभएको कपाल मलाई त्यतिको राम्रो लागेन। बरु म तपाईंलाई केही चिनियाँ वाक्य सिकाउँछु। यी वाक्य सिकेपछि तपाईंलाई हजामसँग कुराकानी गर्न सजिलो हुनेछ।

कमलः राम्रो।

वर्षाः सर्वप्रथम तपाईं एउटा सैलुनमा पसेपछि भन्नुहोस्- वो श्याँग चेन थौ फा।

वर्षाः "चेन", "काट्नु"।

वर्षाः "थौ फा", "कपालश"।

वर्षाः वो श्याँग चेन थौ फा।

कमलः "वो श्याँग चेन थौ फा"।, "म कपाल काट्नचाहन्छु"।

कमलः म उनीहरुलाई "अलिकित मिलाएर काट्नुभए कुन्छ" भन्नचाहन्छु।

वर्षाः चिनियाँ भाषामा यसलाई "श्यौ यी श्या च्यौ ख यी ल" भन्नुपर्छ।

कमलः श्यौ यी श्या च्यौ ख यी ल।

वर्षाः "श्यौ यी श्या", "मिलाएर काट्नु"।

वर्षाः "च्यौ", "भइहाल्यो" ।

कमलः च्यौ।

वर्षाः "ख यी", "हुन्छ"।

कमलः ख यी।

कमलः "श्यौ यी श्या च्यौ ख यी ल"।, "मिलाएर काट्नुभए हुन्छ"।

वर्षाः फेरि एक पटक दोहर्‍याऔं- "श्यौ यी श्या", "अलिकित मिलाएर काट्नुभए कुन्छ"

वर्षाः "च्यौ ख यी", "भइहाल्यो" ।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn