नेपाली

पाठ अठतीस

criPublished: 2014-01-28 14:16:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमल: बर्षाजी, यस शनिबारका दिन मौसम राम्रो हुनेछ रे। मैले घर सार्ने कम्पनीलाई फोन गर्ने र घर सर्नका लागि त्यसको सहयोग लिने विचार गरेको छु।

वर्षाः राम्रो विचार। तपाईं उनीहरुलाई "वो याउ तिंग यी ल्यांग पान च्या त ठ्र।" भन्नसक्नु हुन्छ।

वर्षाः वो याउ, म चाहन्छु।

कमल:वो याउ।

वर्षाः तिंग, बुक

कमल: तिंग।

वर्षाः यी ल्यांग, एउटा।

कमल:यी ल्यांग।

वर्षाः "ल्यांग" एउटा संख्याबोधक शब्द हो। यसलाई मोटर-गाडीको अघि प्रयोग गरिन्छ।

कमल:ल्यांग।

कमल:पान च्या ठ्र।

वर्षाः वो याउ तिंग यी ल्यांग पान च्या त ठ्र।

कमल: "वो याउ तिंग यी ल्यांग पान च्या त ठ्र"। म एउटा घर सार्ने गाडी चाहन्छु।

ख:निन ना थेन यौंग ठ्र?

क:ट्र क शिंग छि लिउ शांग वु।

वर्षाः घर सार्ने कम्पनी तपाईंलाई " तपाईंलाई घर सार्ने गाडी कुन तारिख चाहिन्छ" भनेर सोध्नसक्छ।

कमल: हो। हुनसक्छ।

वर्षाः यस वाक्यलाई चिनियाँ भाषामा "निन ना थेन यौंग ठ्र?" भनिन्छ।

कमल: निन ना थेन यौंग ठ्र?

वर्षा: "निन" भनेको "तपाईं" हो।

वर्षाः ना थेन, कुन दिन।

वर्षाः योंग ठ्र, गाडीको प्रयोग गर्नु।

कमल: योंग ठ्र।

वर्षाः निन ना थेन योंग ठ्र?

कमल: निन ना थेन योंग ठ्र? " तपाईंलाई घर सार्ने गाडी कुन दिन चाहिन्छ"।

क: वो याउ तिंग यी ल्यांग पान च्या त योंग ठ्र।

कमल: वार्तालाप एकमा "शिंग छि लिउ शांग वु" को अर्थ के हो?

वर्षाः त्यसको अर्थ "शनिबार विहान" हो। चिनियाँ भाषामा "शिंग छि" को पछाडी नम्बर थपेपछि सबै बारको अर्थ बुझाउँछ। उदाहरणका लागि: शिंग छि यी, शिंग छि आर।

कमल: शिंग छि यी, शिंग छि आर।

वर्षाः ध्यान दिनुपर्ने एउटा कुरा चिनियाँ भाषामा आइतबारलाई "शिंग छि र" अथवा "शिंग छि थेन" भनिन्छ।

कमल: "शिंग छि र" ,"शिंग छि थेन"।

कमल: बर्षाजी, मेरो घरमा धेरै सामान छ, त्यसैले त्यस कम्पनीले कतिजना कर्मचारी पठाउला भन्ने कुरा म सोच्दैछु।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn