पाठ एक्काइस
खः हाउ त।
वार्तालाप तिन
कः निन चि तेन नंग सुंग ताउ?
खः नि शो यि क श चेन।
कः ता काई श् अर तेन पा।
वर्षाः आजका सम्पूर्ण वार्तालाप यत्ति नै। अब चिनियाँ संस्कृतिका एक झलक।
कमलः इन्टर्नेट ब्यापारको विकास तिव्र गतिमा हुँदैआएको हाराहारीमा इन्टर्नेटमार्फत किनमेल गर्ने छनौट अझ बढी ग्राहकले गर्नेगरेका छन। चीनमा इन्टर्नेटमार्फत किनमेल गर्दा तपाईंले केही कुरामा महत्व दिनुपर्छ। सर्वप्रथम कम्प्युटरमा देखिने सामान र वास्तविक सामानबीच केही फरक हुनसक्छ। यसमा तपाईंले ध्यान दिनुपर्छ। ग्राहकले एउटा विश्वासिलो र शक्तिशाली इन्टर्नेट पसल छान्नुपर्छ। यसका साथै होशियारीपूर्वक मगाउनुपर्छ र सामान पाएपछि मात्र पैसा तिर्ने तरिका सबैभन्दा राम्रो हुन्छ।
वर्षाः हवस्त आजका पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईंलाई एउटा सानो प्रश्नः कसरी पैसा तिर्ने भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?
कमलः यसको उत्तर हामीलाई इ-मेल वा पत्रबाट पठाउनोस। हाम्रो ठेगाना होः Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ।
वर्षाः हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।
कमलः चाई चेन।