नेपाली

पाठ एक्काइस

criPublished: 2014-01-28 10:49:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नि शो यि क श चेन।

कमलः आधुनिक प्रविधिको तिब्र विकास हुँदैआएको हाराहारीमा किनमेल पनि दिन प्रतिदिन सजिलो हुँदैगएको देखिन्छ। उदाहरणका लागि तपाईं एउटा फोन गरेर सामान किन्नपाउनु हुन्छ।

वर्षाः ठीक छ नि। तपाईंले पिचा किन्नचाहने हो भने चिनियाँ भाषामा "वो याउ तिंग क पि सा पिंग" भन्न सक्नुहुन्छ।

कमलः याउ तिंग क पि सा पिंग

वर्षाः वो, म।

कमलः वो।

वर्षाः याउ, चाहनु।

वर्षाः क, मात्राबारे चर्चा गरिएको शब्द हो।

कमलः कः

वर्षाः वो याउ तिंग क पि सा पिंग।

कमलः मैले बुझेँ। यो गाह्रो छैन। "वो याउ तिंग क पि सा पिंग"। म एउटा पिचा मगाउन चाहन्छु।

वर्षाः ठीक छ। "याउ", चाहनु।

कमलः याउ।

वर्षाः तिंग, मगाउनु।

कमलः तिंग।

वर्षाः क, वास्तवमा यो भनेको "एक" हो।

कमलः क।

वर्षाः पि सा पिंग, पिचा।

कमलः पिचा।

वर्षाः "वो याउ तिंग क पि सा पिंग"। म एउटा पिचा मगाउन चाहन्छु।

कमलः वो याउ तिंग क पिसा पिंग।

वर्षाः अब हामी आजको पहिलो वार्तालाप पुनः एक पटक सुनौं।

कः वै, नि हाउ। वो याउ तिंग क पि सा पिंग।

कमलः पैसा के गरी तिर्ने भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ?

वर्षाः यस वाक्यलाई "च मो फु छेन न?" भनिन्छ।

वर्षाः फु, तिर्नु।

कमलः तिर्नु।

वर्षाः छेन, पैसा।

कमलः छेन।

वर्षाः न। यस शब्दलाई वाक्यको अन्तमा राखिएमा यसले प्रश्न सोध्ने काम गर्छ।

कमलः न।

वर्षाः अब दोस्रो वार्तालाप सुनौं।

कः छिंग सुंग ताउ पैचिङ्ग ता श्वे सी मन पा।

वर्षाः चन मो, कसरी।

कमलः चन मो।

वर्षाः चन मो फु छेन न?

कमलः चन मो फु छेन न? अनि कसरी पैसा तिर्ने?

वर्षाः तपाईं इन्टर्नेट वा हुलाकमार्फत पैसा तिर्न सक्नुहुन्छ। तर मेरो विचारमा सामान पाएपछि पैसा तिर्नु राम्रो हुन्छ। किनभने तपाईंले सामान हेरेपछि पैसा तिर्नु राम्रो हुन्छ।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn