पाठ बाउन्न
खः वो मन ट्र अर यौ पान ठ्र।
वार्तालाप दुइ
कः मै थेन चि तेन चे सुंग।
खः चाउ शांग पा तेन छ्यु चे। पांग वान उ तेन सुंग व्है छ्यु।
वार्तालाप तीन
कः तुआन ऊ चे वो मन फांग सान थेन च्या।
खः ट्रु निन चे र(हलन्द) ख्वाई ल।
वार्तालाप चार
कः ट्र ट्राँग ह खा सुंग कै निन।
खः ट्रन फ्याउ ल्यांग। शे शे।
वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारीः
दयारामः चीनमा तीनदेखि छ वर्षको उमेरमा रहने वालकवालिका सामान्यतया शिशुविद्यालयमा पढ्ने गर्दछन्। शिशुविद्यालयमा वालकबालिकाले खेल्नुका साथै चित्र लेख्ने र पढ्ने आदि क्षमता पनि हुर्काउँछन्। आजको समाजमा प्रतिश्पर्धा चर्कंदै आएको परिप्रेक्ष्यमा शिशुविद्यालयमा आफ्ना छोराछोरीले अलि बढी कुरा सिक्नसक्ने बुबाआमाको ठूलो इच्छा हुन्छ। यस्तो अवस्थामा बालबालिकालाई बाजा र विदेशी भाषा आदि शिक्षा दिने शिशुविद्यालयको धेरै बुबाआमाले स्वागत् गर्दछन्।
वर्षाः आजको कार्यक्रमको अन्तमा म तपाईंलाई एउटा सानो प्रश्न राख्न चाहन्छुः "नि मन श्वे श्याउ यौ पान ठ्र" मा भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ?
दयारामः तपाईंहरुलाई यस प्रश्नको सही उत्तर थाहा छ भने हामीलाई आफ्नो जवाफ पठाउनुहोला। हाम्रो ठेगाना हो-
Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपाल
वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।
दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।