नेपाली

पाठ उनान्चालिस

criPublished: 2014-01-28 14:18:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वार्तालाप दुइ

कः छिंग वन, श्यु याउ तंग तो ठ्रांग श् चेन?

खः ता काई पान क श्याउ श्।

वार्तालाप तीन

कः निन हाउ।

खः निन हाउ।

कः निन पान लि शन मो ये उ?

खः वो श्यांग छ्यु तेन छेन।

वार्तालाप चार

कः निन छ्यु तो शाउ छेन?

खः यि वान युआन।

वार्तालाप पाँच

कः छिंग निन शु रु मि मा।

खः हाउ त।

वर्षाः आजको सम्पूर्ण वार्तालाप यत्ति नै। आज चिनियाँ संस्कृतिबारे केही जानकारी।

कमलः विगत लामो समयदेखि यता चिनियाँहरुले किफायत गर्न मान्ने गरेका छन। तिनीहरुले सधैं नै अतिरिक्त पैसा बैंकमा संचय गर्नेगरेका छन। तर हाल चीन पनि उपभोगको युगमा प्रवेश भएको छ। उपभोगबारे चिनियाँहरुको धारणामा परिवर्तन आएको छ। हरेक चिनियाँसँग उचित उपभोगको अधिकार हुन्छ भने सरकारले पनि उपभोगका लागि नागरिकलाई प्रोत्साहित गर्नुका साथै आन्तरिक खाँचोको विस्तार गरेको छ। चाडपर्वका अवधिमा चीनका विभिन्न बजारमा निकै रमाइलो हुन्छ।

वर्षाः आजको पाठ यहीं पूरा हुन्छ। कार्यक्रम टुंग्याउनुअघि तपाईंलाई एउटा सानो प्रश्नः मैले केही पैसा झिक्नचाहेको छु भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलःयसप्रश्नकोउत्तरतपाईंहाम्रोठेगाना Nepali service, CRI-6,China Radio Internation阿l,P.O. Box 4216, Beijing, P.R. China वासी.आर.आई.पोष्टबक्सनँ-405काठमाडौंमापठाउनसक्नुहुन्छ।हामीलाईफेरिसुन्नकालागि https://nepal.cri.cn लगगर्नुहोला।नमस्कार।चाइचेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn