नेपाली

चीनमा जोर्डनका चिकित्सा पीएचडी मोहम्मदको जीवन

criPublished: 2022-09-09 09:31:25
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“शुरुमा म त्यति अभ्यस्त थिइन। तर मैले सधैं नै प्रयास गरिरहेको छु। पहिलो वर्षमा मैले पहिलो स्थान जितेँ र छात्रवृत्ति पाएँ। त्यस अवधिदेखि म सधैं नै पहिलो स्थानमा भएँ।”

अन्डरग्रेजुएटबाट स्नातक भएपछि मोहम्मदले तालेन चिकित्सा विश्वविद्यालयमा अध्ययन गरेका थिए र मास्टर डिग्री पाए। हाल उनी राजधानी चिकित्सा विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय विभागको कार्डियोभास्कुलर शल्य चिकित्साको दोस्रो वर्षका पीएचडी हुन्। चीनमा अध्ययन गर्दा मोहम्मदको व्यावसायिक ज्ञान निरन्तर रुपमा अगाडि बढाइनुका साथै चीनको चिकित्सा प्रविधि र चिकित्सा गुणस्तर पनि नवीकरण हुँदैछ।

मोहम्मदले चीनलाई आफ्नो दोस्रो जन्मथलोको रुपमा अपनाए। भविष्यमा उनले चीनमा निरन्तर रुपमा अध्ययन गर्ने योजना बनाए। उनले विरामीलाई उपचार दिने सपना साकार तुल्याउने आशा लिए।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn