नेपाली

धनसम्पति सर्वोच्च भन्ने केही अमेरिकी राजनीतिज्ञहरूको छनौट

CRIPublished: 2020-03-21 19:28:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अमेरिकामा शेयर बजार बचाउँदा कोभिड-१९ महामारीको प्रतिरोध कदम कमजोर देखिँदैछ। हालसम्म अमेरिकाका विभिन्न राज्यमा चिकित्सा सामग्री तथा जाँच सेटको अभाव विद्यमान नै छ। सामग्री अपुग समस्याको जवाफ दिँदै अमेरिकी नेताले यसरी भनेः 'ठूलो परिमाणको सामग्री किनेर ढुवानी गर्नु संघीय सरकारले गर्नुपर्ने काम होइन। जाँच सेटको समस्याको सम्बन्धमा गम्भीर बिरामीलाई प्राथमिकता दिनुको सट्टामा पदाधिकारी तथा गण्यमाण्य व्यक्तिलाई प्राथमिकता दिनु हो।'

महामारी एउटा ऐना हो। यसबाट केही राजनीतिज्ञको मास्क लगाएको अनुहार देखिन्छ भने केही मुलुकहरू कसको सेवा गर्ने भन्ने कुरालाई पनि प्रष्ट्याउँछ। ज्यानलाई प्राथमिकता दिने कि धनलाई सर्वोच्चमा राख्ने भन्ने प्रश्नसामु केही अमेरिकी राजनीतिज्ञहरूले आफ्नो कार्वाहीमार्फत जवाफ दिइसकेका छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn