नेपाली

ऐतिहासिक विवरण-1

criPublished: 2022-12-21 18:33:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

(ऐतिहासिक विवरण)नामक एक किताबलाई चीनको इतिहासमा एक महत्वपूर्ण ऐतिहासिक-साहित्यिक पुस्तक ठानिएको छ। यसका अतिरिक्त, यो किताब जीवन-वृत्तान्त सहितको साहित्यिक ग्रन्थ पनि हो। त्यस किताबले चीनका त्यसपछिका पुस्ताको इतिहास र साहित्यमा गहिरो प्रभाव पारेको छ। ईसा पूर्व पहिलो शताब्दिताका चीनको पश्चिमी हान् राज्यकालमा त्यो किताब लेखिएको थियो। त्यस किताबमा चीनको प्रागकालदेखि पश्चिमी हान् राज्यकालसम्म तीन हजार वर्षसम्मको राजनीति, अर्थतन्त्र, संस्कृति, इतिहास आदि बारे उल्लेख गरिएको थियो। यो किताब चीनमा मानिसका बारेमा बयान गर्ने कुरामा केन्द्रित गरिएको एक ऐतिहासिक ग्रन्थ हो। यसबाट चीनको जीवन-वृत्तान्त सम्बन्धी साहित्यको शुरवात गरिएको थियो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn