नेपाली

#अल्पसंख्यक जाति# चिनियाँ अल्पसंख्यक जातिले कसरी "लाबा चे" चाड मनाउँछन्?

criPublished: 2022-01-11 10:33:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यस घटनाको सम्झना स्वरुप बौद्ध धर्मका अनुयायी र समर्थकहरु चामल र केही सुकेका फलफूल वा तिनका बियाँ मिसाएर खोले पकाउँथे र बुद्धलाई अर्पण गर्दथे। त्यसपछि मानिसहरुले त्यस खोलेलाई "लाबा चे" को नाउँ दिएका हुन्। हाल पनि हरेक परिवारमा गुम्बा वा मन्दिरहरु लाबा चे खोले पकाएर धर्मावलम्बीलाई वितरण गर्ने चलन छ।

त्यसका साथै भिनेगरमा लसुन हालेर लसुन-भिनेगर बनाउने चलन पनि छ। यस्तो लाबालाई भिनेगर लाबा छु भनिन्छ।

धुन

च्वाङ जाति चीनमा कम जनसंख्या भएको अल्पसंख्यक जाति हो। च्वाङ जातिय मानिसहरू मुख्यतः क्वाङसी च्वाङ जातिय स्वयत्त प्रदेशमा बस्दछन्। त्यसबाहेक युननान, क्वाङ तुङ, क्वी चौ आदि प्रान्त, शहर र स्वायत्त प्रदेशमा पनि च्वाङ जातीयहरूको बसोबास क्षेत्रहरू हुन्। च्वाङ जाति भियत्नामका केही जातिसँग घनिष्ट सम्बन्ध रहेको देखिन्छ।

लाबा चेको दिनमा च्वाङ जातीयहरूमा पनि खोले खाने, लसुन-भिनेगर बनाउने चलन छ। त्यसबाहेक उनीहरूको लाबा तोफू र चाउचाउ बनाउने रीतिरिवाज पनि छ। त्यस दिनमा उनीहरूको वरफ खाने विशेष चलन पनि छ। उनीहरूका लागि लाबा चाड पुर्खाको पूजाआजा गर्ने दिवस पनि हो।

वसन्त चाड नजिकिँदै गर्दा झन् झन् बढी रमाइला चिनियाँ विशेष चाडहरू पनि आएका छन्। आउने कार्यक्रममा म निरन्तर रूपमा थप जानकारी दिनेछु।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn