नेपाली

#अल्पसंख्यक जाति# चन्द्रमामा उफ्रिनु

criPublished: 2021-11-30 16:22:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“तो य्वय ल्याङ” नाचले म्याउ जातीय काइलाइ गाउँलाई मात्र परिवर्तन गरेको होइन। तायु जातीय स्कूलका प्रमुख लो शङच्युनको जानकारीअनुसार, पहिले आधुनिक जीवनले म्याउ जातीय गाउँको संस्कृतिमा ठूलो प्रभाव पारेको थियो। धेरै गाउँलेहरूले आफ्नो जातीय भाषा बोल्न, जातीय पोशाक लगाउन मन पराउँदैनथे। “तो य्वय ल्याङ” नाचले ध्यानाकर्षण पाएपछि स्थानीय बासिन्दाहरूले जातीय संस्कृतिको मूल्य थाहा पारेर जातीय आत्मविश्वास र स्वाभिमान पुनःप्राप्त गरेका छन्। जसबाट बाहिर काम गर्ने धेरै गाउँलेहरू म्याउ जातीय गाउँ फर्केर जातीय सङ्गीत बजाउनुका साथ जातीय महोत्सवहरू मनाउन थालेका छन्। यसबाट हेर्दा “तो य्वय ल्याङ” नाच नाच मात्र नभइ एक किसिमको संस्कृति पनि हो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn