नेपाली

चिनियाँ सङ्ग्रहालयहरुद्वारा महामारीपछिको युगमा अन्तर्राष्ट्रिय सहयोगलाई सबल

criPublished: 2021-11-22 10:37:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यद्यपि एउटा सौभाग्यको कुरा के हो भने चिनियाँ सङ्ग्रहालयहरु गत वर्ष औसत रुपमा बन्द गरिएको अवधि ३० दिन पनि पुगेको थिएन, जुन विश्वका सङ्ग्रहालयहरुमध्ये सबैभन्दा छोटो समयसम्म मात्रै बन्द गरिएका सङ्ग्रहालय हुन्।

चिनियाँ राष्ट्रिय पूरातात्विक वस्तु विभागका उप-प्रमुख क्वान छ्याङका अनुसार, विश्वमा महामारीको नियमित रुपमा प्रतिरोध गर्ने पृष्ठभूमिमा सङ्ग्रहालयहरु बीचको अन्तर्राष्ट्रिय सहयोग निकै महत्वपूर्ण रहेको छ। जसले विभिन्न संस्कृति बीचको आदान-प्रदानलाई अघि बढाउन र मानव जातिको साझा भाग्य समुदायको गठन गर्न सकारात्मक भूमिका निर्वाह गर्नसक्छ। यस्तो पृष्ठभूमिमा चिनियाँ सङ्ग्रहालयहरुले सांस्कृतिक परम्परा, वर्तमान युगको मूल्य र अन्तर्राष्ट्रिय अर्थ रहेको पूरातात्विक वस्तु स्रोतको अध्ययन गर्नुका साथै त्यसको प्रदर्शन गर्नुपर्छ, जसले चिनियाँ संस्कृतिको अन्तर्राष्ट्रिय असरको विस्तार गर्नसक्ने छ। क्वान छ्याङ भन्नुहुन्छ,

पहिलो कुरा भनेको समग्र समन्वय र डिजाइनलाई सबल पारिनुपर्छ। पूरातात्विक वस्तु सम्बन्धी मध्य र दीर्घकालीन अवधिसम्मको योजनालाई विभिन्न चरणमा अपनाइनुपर्छ। र दोस्रो कुरा भनेको विषयको निर्माणलाई सबल पारिनुपर्छ। चिनियाँ संस्कृतिमा निहित मानव जातिको साझा मूल्यको प्रचार प्रसार गरी चिनियाँ सभ्यताको आकर्षणलाई मजबूत पारिनुपर्छ।

क्वान छ्याङले नयाँ युगको पृष्ठभूमिमा सङ्ग्रहालय बीचको अन्तर्राष्ट्रिय आदान-प्रदानका लागि नयाँ मिडियाले राम्रोसँग काम गर्नुपर्ने पनि औंल्याउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn