नेपाली

अझ घनिष्ठ चीन-नेपाल भाग्य समुदायको रचना गर्ने

criPublished: 2022-10-20 09:06:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन र नेपालबीचको आपसी सहयोग कहिल्यै रोकिएको थिएन र आगामी दिनमा पनि रोकिने छैन। सन् २०१९ मा चीनका राष्ट्रध्यक्ष सी चिनफिङले नेपालको भ्रमण गर्दा नेपालका राष्ट्रपति भण्डारीसँग संयुक्त रूपमा चीन-नेपाल विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्ध स्थापना गर्ने घोषणा गर्नुभएको थियो। जसले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा ल्याएको छ। हाल सीपीसीको २०औँ राष्ट्रिय महाधिवेशन सुरू हुँदैछ, नेपालमा संघीय तथा प्रान्तीय चुनाव पनि आयोजना हुँदैछ। हिमालयका दुवैपट्टि नयाँ पृष्ठ खोलिनेछ। यो पृष्ठ चीन र नेपालले सँगै लेख्नेछन् र अझ घनिष्ठ चीन-नेपाल भाग्य समुदायको रचना गर्नेछन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn