नेपाली

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा निरन्तर रुपमा मानव जातिको सभ्यताको सबै उपयोगी उपलब्धि सिक्दै जाने

criPublished: 2021-11-18 09:23:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“लोकतन्त्र सजावट होइन भने यसले जनताको आवश्यक समस्यालाई समाधान गर्नुपर्छ।” चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त महत्वपूर्ण धारणा गर्नुभएको हो भने यो विदेशी पक्षले चिनियाँ लोकतन्त्रिक राजनीतिलाई बुझ्ने सुनौलो साँचो पनि बनेको छ।

एक राष्ट्र लोकतन्त्र होस् वा नहोस् भन्नेमा यसको जनतासँग सबभन्दा ठूलो मूल्याङ्कन अधिकार छ। अमेरिकी मतदान एजेन्सीको पछिल्लो सर्वेक्षण नतिजाअनुसार चिनियाँहरुले चीनको सत्तारुढ पार्टी र सरकारप्रतिको सन्तुष्टि बेग्लाबेग्लै रुपमा 95% र 98% छ जुन चिनियाँहरुले आफ्नो लोकतान्त्रिक अधिकारका लागि गरेको सबैभन्दा उच्च मूल्याङ्कन हो।

भविष्यमा चिनियाँ कम्युनिष्ट पार्टीले निरन्तर रुपमा मानव जातिको सभ्यताको सबै उपयोगी उपलब्धि सिक्दै “जनता राष्ट्रको मालिक हुन्”भन्ने बाटोमा दृढताका साथ हिँड्दै जाने छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn