# अल्पसंख्यक जाति# पठारभूमिमा हरितगृह
साग रोपन गर्नुका साथै छन छ्यानले परिवार पनि बनाए। सन् २००६ मा उनले छाङतुकी तिब्बती युवती लोसोङ ट्रोमासँग विवाह गरे।
सन् २०१६ देखि लिनच शहरका ६,९५८ परिवारका २३,८९३ गरिब सर्वसाधारणहरू क्रमशः गरिबीबाट मुक्त भएका छन्। गत वर्षसम्म पूरै शहरमा शहर-बस्ति र गाउँका बासिन्दाहरूको सरदर आम्दानी क्रमशः३६,६७६ र १८,९६६ युआन पुगेको छ।
छन् छ्यान सामान्य साग किसान हुन्। तर उनी तिब्बतलाई माया गर्छन्, तिब्बती सर्वसाधारणलाई सम्मान गर्छन् र सक्दो प्रयासमा विभिन्न जातीय दाजु-भाइ, दिदी-बहिनीलाई सहयोग गर्दछन्। सागको रोपण तथा विक्रीमार्फत् विभिन्न जातीयहरू आदानप्रदानको मञ्च स्थापना भएको छ।