नेपाली

#अल्पसंख्यक जाति# पठारभूमिमा एल्भ्स मानिएको तिब्बती मृग

criPublished: 2021-10-26 15:30:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनले तिब्बती मृगको बासस्थानमा सानच्याङयुआन राष्ट्रिय निकुञ्ज स्थापना गरेको छ। सरकारले पर्यावरणीय पुरस्कार र भत्ता सुरु गरेको छ। सन् २०१६ देखि, तिब्बती मृगको बासस्थाननजिकै ९लाख भन्दा बढी पर्यावरणसम्बन्धी पद थपिएका छन्। जंगलको रक्षक, बनस्पतिको रक्षक, सिमसारको रक्षक आदि हिमाली पठारभूमिमा पयावरणीय रक्षक बनेका छन्।

छिङहाई-तिब्बत राजमार्गका निर्माणकर्ताहरूले लागतको वेवास्ता गरी बसाइँसराइको उपमार्ग डिजाइन गर्नुका साथै भ्याडक्टको निर्माण गरेका छन्।

मेहनत गरेर उपलब्धि हासिल गरेका छन्। स्थानीय क्षेत्रमा निरन्तर १० वर्षभन्दा बढी समयदेखि तिब्बती मृगको अवैध सिकारको शून्य छ।

तिब्बती मृगको संख्या गत शताब्दीको अन्त्यमा ७० हजारबाट बढेर ३लाख पुगेको छ।

सन् २०१५ चिनियाँ वातावरण संरक्षण मन्त्रालयले तिब्बती मृगलाई खतरामा परेको प्रजातिको सूचीबाट हटायो।

सन् २०१६ विश्व संरक्षण संघ (IUCN) ले तिब्बती मृगको स्तरलाई संकटापन्नबाट खतराको नजीक भन्नेमा घटायो।

छिङहाई-तिब्बत पठारभूमिमा रहेको आधारभूत प्रजातिको भएकाले तिब्बती मृग स्थानीय पर्यावरणीय स्वास्थ्यको लागि ज्यादै महत्त्वपूर्ण छ। किनभने जैविक विविधता नै यो संसारको सार हो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn