बंगलादेशी युवाका आँखामा चीनको सम्पन्न जीवन
“सम्पन्न जीवनको अर्थ हामी लुगा, खाना, आश्रय, यात्राप्रति चिन्ता नलिनु हो। हाम्रो सामाजिक प्रत्याभूति छ, हामीले उच्च स्तरीय शिक्षा ग्रहण गर्ने मौका पाउँछौं। पहिले सबैजनाको विचारमा पर्याप्त खाना खानु महत्वपूर्ण थियो। तर हामीले स्वस्थ रुपमा खानालाई महत्व दिन्छौं। बंगलादेशले पनि चीनको अनुभव सिक्नसक्ने मैले आशा गरेको छु।”
भविश्यबारे चर्चा गर्दा मारुफले चीनको भावी विकास भविश्यप्रति आशावादी छन्। उनले निरन्तर रुपमा चीनमा काम गर्ने र चीनको संस्कृतिबारे प्रचार-प्रसार गर्ने आशा लिएन्छन्। उनी भन्छन् “म चीनलाई माया गर्छु। एकजना विदेशीको हैसियतमा मैले चीनको संस्कृतिबारे जानकारी लिन्छु। मैले चीनको संस्कृतिलाई विदेशी जानकारी दिने आशा लिन्छु। चीनको विकास निकै तीब्र छ। त्यसैले मैले निरन्तर रुपमा चीनमा काम गर्ने आशा लिएको छु।”