नेपाली

चौथो चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना हुन १०० दिन बाँकी

criPublished: 2021-07-29 09:48:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यस एक्स्पोले अघिल्ला तीन एक्स्पोको नीतिलाई सुव्यवस्थापन गर्ने छ। शाङ्गहाई भन्सार,बजार निगरानी तथा व्यवस्थापन आदि विभागहरुले पनि विभिन्न क्षेत्रको सुधारलाई गहन पारिरहेका छन्। शाङ्गहाई भन्सारका उपप्रमुख ये च्यानले जानकारी दिनुभएअनुसार यस वर्ष सांस्कृतिक सम्पदाको प्रदर्शनी थप्ने छ। राष्ट्रिय सांस्कृति सम्पदा विभागद्वारा स्वीकृत सांस्कृतिक सम्पदा अस्थायी रुपमा चीनमा प्रवेश गर्न स्वीकार गरिने छ। तेस्रो एक्स्पोको सफल संयोजन भएपछि चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो अन्तर्राष्ट्रिय खरिदको प्रवर्द्धन,लगानीको प्रवर्द्धन,मानवीय तथा सांस्कृतिक आदानप्रदान,खुलापन तथा सहयोगको महत्वपूर्ण मञ्च बनेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn