नेपाली

#अल्पसंख्यक जाति# तिब्बतमा छजना विदेशीहरूको पहिलो अनुभव-3

criPublished: 2021-07-27 15:25:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“३५ वर्ष अगाडि चियाघरको स्थापना भएको रहेछ। साउजीले स्वादमा कुनै परिवर्तन नभएको जानकारी दिए। किनकी स्वादमा अलिकति मात्र परिवर्तन भएमा ग्राहकले थाहा पाउने छन्। यहाँ पसल र ग्राहकको स्वाद सँगसँगै र त्यसको संस्कृतिको संरक्षण पनि गरिन्छ।”

चिया पिउँदै होशी कासुआकिओले अरू ग्राहकहरूसँग मित्रता गाँस्नुभयो। उनीहरूमध्ये तिब्बती फर्निचरमा मूर्ति बनाउने शिल्पकर्मी, परीक्षाको तयारी गरिरहेका विश्वविद्यालयका विद्यार्थीहरू छन्।

“समान चिया खानुका साथै समान घाम पाउँदा मलाई ज्यादै आनन्द लाग्यो। यो मानिसका लागि शान्तिपूर्ण स्थान हो। चिया खाएर म पनि यो शहरको जीवनमा घुलेको छु।”

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn