नेपाली

छ्यूँ हाईको राम्रो पहाड, राम्रो ताल र राम्रो जीवन

criPublished: 2021-07-02 14:57:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय वासिन्दालाई घर सार्न प्रोत्साहन गर्नका लागि सी छाङ शहरले धेरै समर्थन नीतिहरू प्रस्तुत गरेको छ। घर सारेका वासिन्दाको प्रति व्यक्तिको ७० वर्गमिटर मापदण्डको नयाँ आबास उपलब्ध गराइएको छ। काउ यान परिवारको उदाहरण लिउँ, उनको परिवारका चार जना जम्मा २८० वर्षमिटरको आबास वितरण गरिएको छ। काउ यानले घरबाट छ्यूँ हाईतर्फ डिँड्ने दूरी दश मिनेटभन्दा कमी छ। उनी भन्छिन् “हाम्रो आबास समुदायको आधारभूत प्रबन्ध निकै पूर्ण छ। बस स्टेशन नजिक छ, बाहिर जान निकै सुविधा छ। मेरा दुई जना बच्चा आबास समुदायस्थित शिशु विद्यालयमा पढ्दैछन्। आबास समुदायमा पनि साग बजार र सुपरमार्केट छ।”

छ्यूँ हाई स्वदेशी तथा विदेशी पर्यटकहरू घुम्न जाने गणतव्य स्थल बनेको छ। छ्यूँ हाईको सिमसारले शहरको वातावरणको सुधार गर्नुका साथै सी छाङको पर्यटकीय आम्दानी बढाएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn