नेपाली

#अल्पसंख्यक जाति# म्याउ कढ़ाई गैरभौतिक सांस्कृतिक सम्पदाको उतराधिकारी वु स्यौयिङको कथा

criPublished: 2021-06-01 15:29:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सोही वर्ष वु स्यौयिङले फूलै चिनस्यौफाङ नामक कढ़ाई पसलको स्थापना गर्नुभयो। सरकारको समर्थनमा उहाँले कढ़ाई गर्ने महिलाहरूको नेतृत्व गरेर विविध प्रदर्शनी र मेलामा उत्पादन गर्नुभएको छ। कढ़ाई गर्ने महिलाहरूले वास्तविक आय पाउनुका साथै बाहिर काम गरेका अरू अझ बढी महिलालाई प्रोत्साहन पनि गरिएको छ। त्यसबाहेक उहाँले आफ्नो पसलमा कढ़ाईसम्बन्धी परम्परागत उपकरणको प्रदर्शन गरेर गैरभौतिक संस्कृतिलाई कृषि पर्यटनको अनुभवसँग मिल्न गएको छ। जसबाट पर्यटकहरूले म्याउ कढ़ाई उत्पादन पाउनुका साथै कढ़ाईको उत्पादन क्रम पनि बझ्नसक्छन् र जसबाट म्याउ जातीय संस्कृतिको प्रचार पनि गर्नसकिन्छ।

हाल पसलमा कढ़ाई गर्ने २६ जना महिलाहरूमध्ये केही जना खाइ ली शहरीय म्याउ कढ़ाईसम्बन्धी गैरभौतिक सांस्कृतिक सम्पदाका उतराधिकारी नियुक्त भएका छन्। उनीहरूले नियमित रूपमा तामिल लिएका छन्। हरेक जना मासिक आम्दानी करिब दुई हजार युआन भएको छ। केही व्यक्तिले शहरमा भवन र गाडी किनेका छन्।

यी कढ़ाई गर्ने महिलाहरूले आफ्नो सहकारीको सञ्चालना गरेर म्याउ कढ़ाई संस्कृतिको अझ प्रसार गर्नुका साथै अझ सुन्दर भविष्यको सिर्जना गर्ने आशा वु स्यौयिङले बताउनुभएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn