नेपाली

चीन र उज्बेकिस्तानबीचको व्यापारका लागि योगदान दिने उज्बेकिस्तानी युवाको इच्छा

criPublished: 2021-05-23 22:33:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन र उज्बेकिस्तानबीचको व्यापार र व्यक्तिको आदान-प्रदानले पनि दुई मुलुकका युवाहरूका लागि अवसर ल्याएको छ। शेर्जोडका दुई जना भाइले पनि चिनियाँ भाषा सिकेका छन्। उनका जेठो भाइले चीनमा पढेर स्नातक भएपछि उज्बेकिस्तानको एक वैदेशिक व्यापार कम्पनीमा काम गर्न थालेका छन्। काममा उनको चिनियाँ भाषाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

हाल शेर्जोडले पैचिङ उद्योग विश्वविद्यालयमा मास्टर डिग्री पढ्दैछन्। चालु वर्ष उनी स्तातक हुनेछन्। उनले चीनमा व्यापार क्षेत्रमा रोजगार पाउनसक्ने आशा लिएका छन्। उनी भन्छन् “चीन विश्वका मुख्य आर्थिक समूहहरूमध्येको एक हो। भविश्यमा चीनको धेरै र राम्रो मौका छ। मेरो भविश्याको पेशाले चीन र उज्बेकिस्तानलाई हित ल्याउनसक्ने र मेरो योगदान दिनसक्ने आशा मैले लिएँ।”

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn