नेपाली

पेरुका युवक मोरीको चीन बसाइको कथा-१

criPublished: 2024-09-17 21:25:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“चीनमा मैले व्यापारका धेरै अवसरहरू देखेको छु। जब म शाङहाई वित्तीय विश्वविद्यालयमा मेरो पढाइको दोस्रो वर्षमा थिएँ, शाङहाईमा चीन अन्तर्राष्ट्रिय आयात मेला भएको थियो। मैले त्यहाँ जाँदा नै अनुभव गरेँ, 'यहाँ यति धेरै मानिस, यति धेरै देशहरू सहभागी छन्, यहाँ जताततै अवसर छ, मैले यो सुअवसर गुमाउनु हुँदैन।' त्यसपछि प्रत्येक वर्ष, धेरै नीति र दस्ताबेजहरुको तर्जुमा गरेको पाएँ, जसले अन्तर्राष्ट्रिय बजारलाई बढाउन र विदेशीहरूलाई व्यापार गर्न सहज बनाएको मैले देखेँ।”

मोरीले नियमित रुपमा खुशी बोक्ने चिनियाँ माल-सामानहरु पेरूमा पठाउँछन्, र जब जहाजहरू प्रशान्त महासागर क्षेत्र जान्छन्, तब उनको मनमा आशा भरिन्छ।

“अब चीनबाट पेरूमा सामान पुग्न ४० दिन लाग्छ, तर धनकाइ नाकाको उद्घाटनपछि यो मात्र २० दिनमै पुग्न सक्ने छ। त्यसपछि हाम्रो पेरू सम्पूर्ण ल्याटिन अमेरिकाको महत्त्वपूर्ण समुद्री नाका बन्ने छ।”

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn