नेपाली

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने

CRIPublished: 2024-10-22 16:04:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा अहिले करिब २ सय ६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ भने १ हजार १ सय ७४ भन्दा बढी व्यवसायी रहेको फ्यानको तथ्यांक छ । जसमा नर्सरीमा ५ सय ३० व्यवसायी, कट फ्लावर उत्पादक ९०, कट फ्लावर खुद्रा व्यवसायी १ सय ५८, पुष्प थोक व्यवसायी ६, इनपुट सप्लायरका २५ र लुज फ्लावर उत्पादकका ३ सय ६५ व्यवसायी छन् ।

पुष्प व्यवसायमा हालसम्म अनुमानित ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको फ्यानले जनाएको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५१ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार रुपैयाँ र आयाततर्फ २७ करोड ७९ लाख ५ हजारको कारोबार भएको थियो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn