नेपाली

चितवन राष्ट्रिय निकुञ्जद्वारा एक वर्षमा ३६ करोड राजस्व सङ्कलन

criPublished: 2024-07-22 16:09:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चितवन र यहाँका पर्यटकीय क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि गर्न प्रचारप्रसारको व्यवस्था, हवाई तथा यातायातको सहज पहुँच हुनुपर्ने पर्यटनविज्ञ डाक्टर विश्वराज सुवेदीले बताउनुभयो । यहाँको पर्यटकीय क्षेत्रको प्रचार नेपाल मात्र नभई विदेशमा समेत गर्नुपर्ने उहाँले बताउनुभयो । भारतका विभिन्न क्षेत्रमा प्रचारको कार्यव्रmमलाई प्राथमिकता दिनुपर्ने डाक्टर सुवेदी बताउनुहुन्छ ।

सौराहाका पर्यटन व्यवसायीले गर्त वर्ष घुमौँ सौराहा कार्यव्रmम लिएर नेपालको सीमावर्ती क्षेत्रमा प्रचारको कार्यक्रम गरेका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले वनारस, पटनालगायतको क्षेत्रमा चितवनको सौराहा, देवघाटधाम, चितवन निकुञ्जको प्रचार गरेको कारण पनि पर्यटकको सङ्ख्या वृद्धि भएको बताउनुभयो ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn