नेपाली

चीनमा नेपाली कन्टेनर प्रवेश

criPublished: 2024-04-06 17:25:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनले तातोपानी नाकालाई थप व्यवस्थित बनाउनका लागि विभिन्न योजना अघि सारेको छ। खासा बजारलाई स्मार्ट सिटी तयार गरी भौतिक पूर्वाधार र संरचना पुनर्निर्माणका कामलाई तीव्र गतिमा अघि बढाएको छ। करिब दुई वर्षभित्र पुनर्निर्माण कार्य सक्ने उसले लक्ष्य लिएको छ।

भूकम्प र पराकम्पले खासा बजार, रमिते बजार र त्यस भेगका तलका मोड क्षेत्रका चिनियाँ बजार खण्डहर बनेका थिए। खण्डहर बजार छाडेर चीनले आफ्ना नागरिक माथिल्लो बजारमा लगेको थियो। पुनर्निर्माण सकेपछि उसले खासा, रमिते, नाका क्षेत्रमा आफ्ना मानिस राख्ने तयारीमा जुटेको छ। नेपाली मालवाहक गाडी र चालक जान थालेपछि रमिते क्षेत्रमा चिनियाँ होटेल, पसल खुल्न थालेका छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn