नेपाली

नेपालीले तेस्रो मुलुकमा क्यूआर भुक्तानी गर्न सक्ने, तेस्रो मुलुकका पर्यटकले नेपालमा क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सक्ने

criPublished: 2024-03-16 16:21:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

फोनपेले १६ फागुनदेखि भारतीय नागरिकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा सुरु गरिसकेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबाट स्वीकृत लिएर उसले सो सुविधा सुरु गरेको हो।

यसैबीच भारत बाहेक तेस्रो मुलुकबाट आउने पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले त्यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै ‘नेसनल पेमेन्ट स्वीच’ मार्फत विदशमा जारी भएको ‘क्यूआर कोड’ बाट हुने भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn