नेपाली

विश्वकै एक्ला आरोही सानु शेर्पा, दोहोर्‍याएर अग्ला १४ हिमालको आरोहण

criPublished: 2022-07-22 17:00:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा सानु शेर्पा सहित पाँचजानले मात्र यी अग्ला हिमालको एक पटक आरोहण गरेका छन् । तर १४ हिमाललाई दोहोर्‍याएर आरोहण गर्नेमा उहाँ पहिलो मानिस हुनुभएपछि नेपालको साहसिक पर्यटन क्षेत्रमा थप प्रवद्धर्न हुने विश्वास पर्यटन व्यवसायीहरुले राखेका छन् । विश्वजगतले सानुको साहसलाई नियालेको छ, पर्वतीय पर्यटन र साहसिक पर्यटन प्रवद्धर्नमा उहाँले नेपालले सम्मान सहित प्रयोग गर्नसक्नु पर्ने नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले बताउनुभयो।

शेर्पाहरु हिमाल चढ्ने गरेपनि सानु शेर्पाको जस्तो आरोहण गर्ने कमै मात्रामा रहेका छन् । हालसम्म उहाँले आठ हजार मिटरभन्दा अग्ला हिमालहरु ३५ पटक आरोहण गरिसक्नु भएको छ । यी मध्य सगरमाथाको सात पटक आरोहण गर्नुभयो । अन्य कीर्तिमानी आरोहीहरुमा २६ औं पटक सगरमाथाको आरोहण गर्ने कामीरिता शोर्प, महिलामा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने महिलामा संखुवासभाकी लाक्पा शेर्पा लगायत रहेका छन् ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn