नेपाली

जयनगर–जनकपुर कुर्था रेल सेवालाई थप विस्तार गरिँदै

criPublished: 2022-07-21 17:53:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भारत सरकारको सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेलवे विस्तारको काम सुरु गरिएको हो। विसं १९९४ जुद्धशम्शेरका पालामा सुरुभएको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो ।

सन् २०१९ भित्रै रेल सञ्जाल विस्तारको निर्माण काम सम्पन्न गरिने प्रारम्भिक लक्ष्य लिएको थियो । तर, राजनीतिक उतारचढाव, भेलबाढी र जग्गा मुआब्जा निर्धारणमा भएको ढिलाइले समयमा काम सम्पन्न गर्न नसकिएको रेल विभागले जनाएको छ । नेपालमा पहिलो रेल सेवा विसं १९८४ मा चन्द्रशम्शेरको पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो। गोरखापत्र।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn