नेपाली

#अल्पसंख्यक जाति# भूअरअवस्थित चिङमाइ पहाडको चिया बगान सँस्कृतिको दृश्य गैरभौतिक साँस्कृतिक सम्पदामा सूचिकृत

criPublished: 2023-09-19 09:00:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भूअरअवस्थित चिङमाइ पहाडको चिया बगान सँस्कृतिको दृश्यले “विश्व सम्पदा नामावली”मा चियासम्बन्धी खाली थपेको छ र जसले चिनियाँ चिया सँस्कृतिको इतिहास र श्रेष्ठ उपलब्धि देखाएको र विश्वव्याली रूपमा चिया खेती तथा व्यापार र चियाँ सँस्कृतिको प्रचारमा चीनको मुख्य भूमिका देखाएको छ। चिनियाँ उप-सँस्कृति तथा पर्यटनमन्त्री एवम् चिनियाँ सम्पदा व्यूरोका प्रमुख ली छ्युनले बैठकमा यो जानकारी दिनुभएको हो।

उहाँका अनुसार, चीनले विभिन्न क्षेत्रमा निरन्तर प्रयास गरेर भूअरअवस्थित चिङमाइ पहाडको चिया बगान सँस्कृतिको दृश्यको मूल्यको उतराधिकार गर्नेछ। साथै अन्तर्राष्ट्रिय आदानप्रदान तथा सहकार्यलाई सबल पारेर विश्व साँस्कृतिक सम्पदाको सुरक्षा तथा उतराधिकारमा अझ बढी जिम्मेवार वहन गरेर मानव भाग्य समूदायको निर्माण गर्न योगदान दिनेछ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn