नेपाली

चीनमा कजाकिस्तानका युवाको पाँच वर्षको अध्ययन जीवन

CRIPublished: 2023-01-20 09:23:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्वविद्यालयमा चौ आननानको विषय डिजिटल सञ्चार-माध्यम कला हो। भविष्यमा विदेशीका आँखामा चीनसम्बन्धी चलचित्र खिच्ने उनको सपना छ। उनी भन्छन् “मैले चीनमा अध्ययन गरेको विदेशी विद्यार्थीहरूको अनुभव संग्रह गर्ने, उनीहरूको कथा रेकर्ड गर्ने छु। सन् २०१९मा हाम्रो विश्वविद्यालयद्वारा आयोजना गरिएको चिनियाँ भाषाको भाषण प्रतियोगितामा म सहभागी भएँ। मेरो भाषणको शीर्षक “मेरो आँखामा चीन” थियो।”

चौ आननानले निरन्तर रुपमा हुपै उद्योग विश्वविद्यालयमा स्नातकोत्तर डिग्री अध्ययन गर्ने छन्। उनकाअनुसार, चीनमा बसेको पाँच वर्षमा उनी चीनको विकास र परिवर्तनको साक्षी भएका छन्। उनले चीनमा आफ्नो सपनाका लागि निरन्तर रुपमा प्रयास गर्ने छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn