नेपाली

एक हजार वटा “चिनियाँ इनार”‌बाट जिम्बाब्वेका चार लाख सर्वसाधारण लाभान्वित

criPublished: 2021-12-17 08:56:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

साँसद लुबुखोसी मालिलाकाअनुसार पहिले वासिन्दाले पानी लिने ठाउँको वातावरण कमजोर थियो। धेरै वासिन्दाले दूषित पानी खाएपछि झाडापखाला, मलेरियाआदि रोग लाग्यो। हाल चिनियाँ इनारको निर्माण भएपछि वासिन्दाले स्वच्छ पानी खानसक्छन् र रोगबाट जोगिन सक्छन्। मालिला भन्छिन् “चिनियाँ इनारले वासिन्दाको जीवन परिव‍र्तन गरेको छ। इनारको पानी स्वच्छ छ। वासिन्दाहरू पानीका कारण रोगले पीडित हुनुपर्ने छैन। हाल आवश्यकताबमोजिम इनारबाट पानी लिनसकिन्छ र लाइनमा बस्नपर्दैन। पहिले वासिन्दाहरू पानी लिनका लागि जलको बाँधसम्म जानुपर्थ्यो। जल बाँधको पानी सीमित थियो, हरेक जनाले एक बाल्टिन पानी मात्रै लिन्थ्यो। हामी चीन सरकाकरो सहयोगप्रति आभारी छौं। चिनियाँ इनार जीवन बचाउने उपहार हो।”

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn