नेपाली

सन् २०२१ ब्रिक्स मुलुकहरुको अनुशासन विषयक गोष्ठी आयोजित

criPublished: 2021-12-13 14:57:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भारतको सामाजिक विज्ञान प्रतिष्ठानका प्रमुख एश नारायण रोयले उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोरोना महामारीपछि ब्रिक्स मुलुकहरुले राजनीतिक, आर्थिक र सामाजिक विकासको नयाँ ढंगको निर्माण गर्नुपर्ने तथा अरु स्वतन्त्र र अरु न्यायपूर्ण प्रणालीतर्फ अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो। ब्रिक्स मुलुकहरुले सामाजिक निष्पक्षता र न्यायको संरक्षण गरी जनताहरुलाई विकासको उपलब्धि उपभोग गराउनुपर्छ। विभिन्न मुलुकहरुले साँचो बहुपक्षीयवाद अपनाएर आपसी समन्वय र सहयोगलाई सबल पारी विश्व व्यवस्थापनका लागि सुधारलाई अघि बढाउनु मात्रै विश्वमा एकता हुनसक्ने ठहर रोय गर्नुहुन्छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn