नेपाली

हङकङद्वारा ग्लोबल लगानीकर्ता अझ बढी विकासका अवसर सिर्जना गर्ने

criPublished: 2021-09-30 10:35:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हङकङ चीनको भूभाग हो भने कुनै विदेशी शक्तिले यसलाई नष्ट गर्न सक्दैन। हङकङको सुरक्षा कानूनबाट निर्वाचन प्रणालीसम्म चीनको केन्द्रीय सरकारले हङकङको समाजलाई पुनरुत्थान गर्ने कदमहरु लागू गर्दै हङकङको बजार र लगानी वातावरणको शक्तिशाली संरक्षण गर्दछ।

यसबाहेक हङकङको विकासका सामु अझ महत्वपूर्ण अवसर देखिन्छन्। चीनको चौधौं पञ्च वर्षीय योजनाले हङकङको नयाँ विकास योजना निर्धारण गरेको छ। असीमित नयाँ अवसरले हङकङको वाणिज्य वातावरणलाई अझ बढी आकर्षण तथा प्रतिस्पर्धा शक्ति बढाउने छ। एक देश दुई व्यवस्था भन्ने शासन प्रणाली लगातार सुधारिँदै हङकङले ग्लोबल लगानीकर्तालाई अझ बढी विकासका अवसर सिर्जना गर्ने छ। एक न्यायिक निष्पक्ष र खुला हङकङले नै विश्वका विभिन्न स्थलका व्यवसाय र लगानीकर्तालाई स्वागत गर्दछ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn