उखानमा तिब्बतको उल्लेख# सुन्नुमात्र झूटो र देख्नु अवश्य विश्वासिलो
सन् २०२३ को मेमा नेपाल, म्यानमार, फिलिपिन्स, मोजाम्बिक, फिजी, भेनेजुएला, इन्डोनेसिया, बङ्गलादेश, प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) लगायत देशका राजदूत, मन्त्री र विज्ञ तथा विद्वान्हरूको टोलीले तिब्बती निङ्ची शहरको भ्रमण गरेको थियो। उहाँहरूले पठारभूमिको रीतिरिवाज, संस्कृति, पर्यावरण र किसान तथा पशुपालकको उत्पादन र जीवनबारे जानकारी लिनुभएको थियो।
सन् २०२४ को ल्हासा आयात वस्तु प्रदर्शनी अगष्ट ४ मा तिब्बत कन्भेन्सन एण्ड एक्जिबिसन सेन्टरमा सुरु भएको थियो, जसमा ३१ देश र क्षेत्रका २४६ उद्यम र ६०० भन्दा बढी विदेशी व्यवसायीहरू "सुन खन्न" तिब्बत प्रवेश गरेका थिए।
“सुन्नुमात्र झूटो र देख्नु भनेको विश्वासिलो।” झन् झन् बढी विदेशी मित्रहरूले तिब्बतको भ्रमण गर्नुका साथै उनीहरूले आफ्नो व्यक्तिगत अनुभवमार्फत् ती झूटो सूचना भएको बुझिरहेका छन्।