नेपाली

चीन विश्वव्यापी वृद्धिको सबैभन्दा ठूलो इन्जिन

criPublished: 2024-06-13 16:19:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वास्तवमा चीनले विश्वलाई नयाँ प्रविधिक उत्पादन मात्र प्रदान गरेको होइन तर नयाँ अवसर र ठूला बजार पनि विश्वसँग शेयर गरेको छ। चीनको वैदेशिक व्यापारको सकारात्मक गति सुदृढ हुँदै जाँदा हालै अन्तर्राष्ट्रिय मुद्रा कोष, बीएनपी परिबास र बैंक अफ अमेरिका जस्ता धेरै अन्तर्राष्ट्रिय वित्तीय संस्थाले सन् २०२४ का लागि चीनको आर्थिक वृद्धि प्रक्षेपण ५ प्रतिशत पुग्ने घोषणा गरेका छन्। धेरै अन्तर्राष्ट्रिय मिडियाले चीनको विशाल अर्थतन्त्र, परिपक्व औद्योगिक पर्यावरण र बढ्दो मध्यम आय समूहले चीनलाई विदेशी लगानीकर्ताको लागि त्याग्न नसक्ने बजार बनाएको कुरा औँल्याए। उनीहरूको विचारमा चीन विश्वव्यापी वृद्धिको सबैभन्दा ठूलो इन्जिन अझै हो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn