नेपाली

चीन र मंगोलिया असल छिमेकीद्वारा नयाँ युगमा आधुनिकीकरण निर्माणका प्रर्वद्धक

CRIPublished: 2022-11-29 20:00:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तथ्यांकअनुसार, चीन लगातार १८ वर्षसम्म मंगोलियाको पहिलो ठूलो लगानी आउने मुलुक र व्यापारिक साझेदार मुलुक बनेको छ। सन् २०२१मा चीन र मंगोलियाबीचको द्विपक्षीय व्यापार रकम १० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको थियो।

दुई मुलुकले प्रकाशित गरेको संयुक्त वक्तव्यअनुसार, दुई पक्षले १६ वटा सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरेका छन्। चीनका लागि मंगोलियाका राजदूत तुभसिन बद्रलले मंगोलिया र चीनबीचको सहयोग दुई पक्षको साझा हितसित अनुकूल भएको, मंगोलियाले चीनको द्रुत विकसित रेल लिने आशा लिएको कुरा बताउनुभयो।

चीन र मंगोलिया यी दुबै असल छिमेकी, असल मित्र र असल साझेदारले आधुनिकीकरणको निर्माण बाटोमा संयुक्त रुपमा अगाडि जाने, नयाँ युगमा साझा विकास र साझा समृद्धि हासिल गर्ने छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn