नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा छिङ हाईको निरीक्षण भ्रमण

criPublished: 2024-06-19 14:56:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "राष्ट्राध्यक्ष सी चिनफिङद्वारा छिङ हाईको निरीक्षण भ्रमण"; var guid = "178e8a5bf52941cabbbfc03376295879";

१८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले छिङ हाई प्रान्तको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले सी निङ शहरमा अवस्थित कोलो सी निङ जातीय माध्यमिक विद्यालय र होङ च्युए गुम्बाको अवलोकन गर्नुभएको छ।

निरीक्षण भ्रमण क्रममा राष्ट्राध्यक्ष सीले गहन रूपमा शैक्षिक कार्यलाई बढाउने, सम्बद्ध संस्थासित सम्पर्क राख्ने र सहायता गर्ने, चीन राष्ट्रको एकरूपता सम्बन्धी शिक्षा र तिब्बती बौद्ध धर्म क्षेत्रमा देशभक्त र बौद्ध धर्मभक्तका उत्कृष्ट परम्परालाई सबल पार्ने तथा जातीय एकता र प्रगतिलाई प्रवर्द्धन गर्ने अवस्थाबारे जानकारी लिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn