नेपाली

किशोर-किशोरीलाई पौष्टिक तथा स्वास्थ्यवर्द्धक खाद्यपदार्थ प्रदान गरिने: सी चिनफिङ

criPublished: 2024-06-19 15:00:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "किशोर-किशोरीलाई पौष्टिक तथा स्वास्थ्यवर्द्धक खाद्यपदार्थ प्रदान गरिने: सी चिनफिङ"; var guid = "29e2041a5d1b4706ba242a5b4d84502b";

१८ तारिख अपरान्ह राष्ट्राध्यक्ष सी चिनफिङले कोलो सी निङ जातीय माध्यमिक विद्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ।

भ्रमण अवधिमा उहाँले भोजनालयको अवलोकन गर्नुहुँदै विद्यार्थीका लागि सुरक्षित, पौष्टिकवर्द्धक, स्वस्थकर र स्वादिलो खाद्यपदार्थ सुनिश्चित गर्न भोजनालयका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn