नेपाली

बाबु-छोराको माया, जनसेवक मन

criPublished: 2024-06-16 16:09:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "बाबु-छोराको माया, जनसेवक मन"; var guid = "91f215cc24c34dea9231d20826cc0520";

"सामान्य मानिसहरूको पक्षमा आफ्नो नितम्ब सीधा राखेर उभिनुपर्छ।" यो चिनियाँ भूतपूर्व नेता सी चोङसुनको भनाइ हो। जनसमुदायबाट आएका सी चोङसुनले आफ्नो जीवनभरि नै जनतालाई जोड दिनुभयो। आफ्ना बुबाको वचन र कार्यले राष्ट्राध्यक्ष सी चिनफिङमा गहिरो प्रभाव पारेको छ। एउटा सानो गाउँदेखि पार्टी केन्द्रीय समितिसम्म, ग्रामीण ब्रिगेडको पार्टी शाखाको सचिवदेखि पार्टीको महासचिवसम्म, सीले सधैं जनताप्रति समर्पित र जनताको ख्याल राखेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn