नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ बुडापेस्टस्थित प्रधानमन्त्री भवनमा

criPublished: 2024-05-09 23:32:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "राष्ट्राध्यक्ष सी चिनफिङ बुडापेस्टस्थित प्रधानमन्त्री भवनमा"; var guid = "c3a05c25cd7f4ffda19ac10c8b8969c8";

मे ९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङ गाडीद्वारा बुडापेस्टस्थित प्रधानमन्त्री भवन पुग्नुभएको छ। उहाँको सम्मानमा हङगेरीका प्रधानमन्त्री ओर्बान भिक्टोरले त्यहीँ उहाँलाई स्वागत गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn