नेपाली

हङ्गेरीका प्रधानमन्त्रीद्वारा सी चिनफिङ तथा उहाँका श्रीमतीलाई बुडापेष्टमा स्वागत

criPublished: 2024-05-09 08:46:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "हङ्गेरीका प्रधानमन्त्रीद्वारा सी चिनफिङ तथा उहाँका श्रीमतीलाई बुडापेष्टमा स्वागत"; var guid = "c32251dec8be4287bc51f773f418f7fc";

स्थानिय समय मे ८ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिड विशेष विमानद्वारा हङ्गेरीको राजधानी बुडापेस्ट पुग्नुभएको छ। हङ्गेरीका राष्ट्रपति सुल्योक टामास र प्रधानमन्त्री ओर्बान भिक्टोरको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हङ्गेरीको राजकीय भ्रमण थाल्नुभएको हो।

राष्ट्राध्यक्ष सी चिनफिङ सवार विशेष विमान बुडापेस्ट अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि हङ्गेरीका प्रधानमन्त्री तथा उहाँकी श्रीमती र विदेश मन्त्रीलगायत उच्चस्तरीय सरकारी पदाधिकारीले न्यानो स्वागत गर्नुभएको छ। प्रधानमन्त्री ओर्बानले चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सवार विमान तथा उहाँकी श्रीमतीलाई “घर आउनु भएको” भन्दै स्वागत व्यक्त गर्नु भएको छ। उहाँले चिनियाँ नेतालाई स्वागत गर्न पाउँदा आफूहरुलाई गौरव लागेको बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn