राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआन सर्बिया प्लाजा चोकमा
var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआन सर्बिया प्लाजा चोकमा"; var guid = "82877bbccf9b492a8a6aa2f6705db4c6";
मे ८ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा उहाँकी धर्मपत्नी श्रीमती फङ ली युआन गाडीद्वारा सर्बिया प्लाजा अगाडिको चोक पुग्नुभएको छ। उहाँहरूको सम्मानमा सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिच र उहाँकी धर्मपत्नीले त्यहाँ हार्दिक रूपमा स्वागत गर्नुभएको छ।