नेपाली

श्रम नै सबै सुखको स्रोत हो

criPublished: 2024-05-01 16:01:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "श्रम नै सबै सुखको स्रोत हो"; var guid = "7773025f15e04104a23f6187d156dfcd";

चिनियाँ राष्ट्र काममा लगनशील र सिर्जनशील राष्ट्र हो। श्रम सिर्जनाले गर्दा नै चीनले इतिहासको महिमा पाएको छ र श्रम सृष्टिले गर्दा नै आजका उपलब्धिहरू प्राप्त भएका छन्।

श्रमजीवी जनताका बीचबाट आएका सी चिनफिङलाई थाहा छ कि कडा परिश्रमले मात्र गाउँलेहरूको जीवन राम्रो बन्न सक्छ,श्रम र सृष्टिबाट मात्र राष्ट्रले आफ्नो महान् कायाकल्पको सपना साकार पार्न सक्छ।

सन् २०१२को नोभेम्बर १५ तारिख चिनियाँ र विदेशी पत्रकारहरूका अगाडि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका नवनिर्वाचित महासचिव सी चिनफिङले सरल शब्दहरूमा लड्ने आफ्नो संकल्पको घोषणा गर्नुभयो: "संसारका सबै खुशीहरू कडा परिश्रमबाट सिर्जना भएका छन्। "

Share this story on

Messenger Pinterest LinkedIn