नेपाली

सी चिनफिङसँगको भेटलाई संस्मरण लेख्न विचारमा सर्बियाका राष्ट्रपति

criPublished: 2024-04-30 10:00:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सी चिनफिङसँगको भेटलाई संस्मरण लेख्न विचारमा सर्बियाका राष्ट्रपति"; var guid = "133d826a3e4243a7b377d7f99028cb37";

सर्बियाका राष्ट्रपति भुसिसले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसँग धेरै पटक भेटेर कुराकानी गर्नुभएको छ। उहाँले " हरेक भेट अविस्मरणीय हुन्छ" भन्नुभएको छ।

सी र भुसिस बीचको "फलाम जस्तो बलियो मित्रता" ले सर्बियाली राष्ट्रपतिलाई गहन रुपमा प्रभाव पारेको छ र हजारौँ वर्षको इतिहास बोकेको चीनले देखाएको जिम्मेवारीको महसुस गरेको उहाँले बताउनु भयो। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई उद्धृत गर्दै भुसिसले भन्नुभयो, म हाम्रो बारेमा संस्मरण लेख्ने सोचमा छु।

Share this story on

Messenger Pinterest LinkedIn